काठमाडौं -स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।
मगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।